सुन काण्डले पोलेपछि सेकुवाका साहु–साहुनी सुइँकुच्चा

काठमाडौं, ९ जेठ । बहुचर्चित ३३ किलो सुन प्रकरणमा मुख्य कारोबारी मानिएका गोरे भनिने चूडामणि उप्रेतीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनैले हराएको सुन खोज्न भरिया सुनम शाक्यलाई यातना दिएको भिडियो रेकर्ड हेरेपछि हाल फरार रहेका बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र उनकी पतनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी शुरु भएको छ ।

चूडामणिचाहिँ केही दिनयता भारतीय भूमिबाट प्रहरी सम्पर्कमा आई इन्काउन्टरमा नपर्ने ग्यारेन्टीसहित हात उठाएका हुन् ।

उनले सम्पर्कमा आएका प्रहरीसँग हाल पक्राउ परी मोरङ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका आरोपी बारे सुनुवाई भएलगत्तै आत्मसमर्पण गर्ने सोँच सुनाएका थिए ।

तर, भेटिसकेका अभियुक्र प्रहरीले किन छाड्थ्यो र ? प्रहरीले अप्ठेरा मामिलाका कसुरदार पक्राउ गर्दा प्रमाणको अभाव हुने, उच्च राजनीतिक दबाब आउने र थेग्न नसकिने दबाब झेल्नुको सट्टा जवाफी कारबाहीमा मारिएको प्रतिवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।

गोरेलाई खोज्न प्रहरी हेडक्वार्टरको एउटा टिम भारतको बिहार राज्यतिर पठाइँदै भनिएका थियो, मार्ने काम नगर्नु, अरु केजस्तो होइन यो । बुझिएको के छ भने, हराएको ३३ किलो सुन गोरेको पनि होइन ।

उनी पनि ठूलो तस्करका लागि काम गर्ने व्यक्ति हुन् । उनलाई सुन कारोबारीको रुपमा प्रमाणित गर्न ३३ किलो सुन अदालतमा पेश गर्नुपर्छ, जुन प्रमाणको अहिलेसम्म कुनै पत्तो छैन ।

भारतीय भूमिमै रहँदा उताका कारोबारीबाट मारिने खतरा पनि उत्तिकै बढेपछि आत्मसमर्पण गर्ने सोचमा पुगेका थिए, जनआस्थामा उल्लेख छ ।

पक्राउ परेका आरोपीमध्ये सबैलाई संगठित अपराध र ज्यानसम्बन्धी मुद्दा पनि लगाइइको छ । संगठित अपराध ठहर हुन सात वा सोभन्दा बढीको समूह बनाई, हतियारको प्रयोग गरी कसुर गरेको ठहरसहित ज्यानसम्बन्धी मुद्दामा पनि ज्यान मार्ने तहको भूमिका प्रमाणित हुनुपर्छ ।

Similiar Post