-संघर्स के हो? यी केहि फोटोहरु हेर्नुहोस, तपाइको मन छुने छ

हरेक क्षेत्रमा जाऊँ– खुशीका लागि, शान्तिका लागि, सबै मानिसको हितका लागि । आफ्नो मनलाई सुझबुझको बिऊ प्रदान गर, त्यस्तो बत्ती जस्तो जसले आफैलाई जलाएर अन्धकारलाई हटाउँछ ।’ एक अमेरिकी शिक्षक, लेखक एवं व्यवसायी स्टेफेन कोभेले एकपटक भनेका थिए, ‘पहिले बुझ्नका लागि हेर, त्यसपछि मात्र बुझ ।’ यस्तोमा हामी सोच्न सक्छौं, हो यो भन्नलाई त सजिलो छ नि तर यो त्यति अप्ठ्यारो पनि छैन जति हामी सोच्ने गछौं । अर्को व्यक्तिको विचार बुझ्नका लागि पहिले आफूमा भएको रिसलाई त्यागौं ।

संघर्स के हो? यी केहि फोटोहरु हेर्नुहोस, तपाइको मन छुने छ

Image may contain: flower, plant, outdoor and nature

हरेक क्षेत्रमा जाऊँ– खुशीका लागि, शान्तिका लागि, सबै मानिसको हितका लागि । आफ्नो मनलाई सुझबुझको बिऊ प्रदान गर, त्यस्तो बत्ती जस्तो जसले आफैलाई जलाएर अन्धकारलाई हटाउँछ ।’ एक अमेरिकी शिक्षक, लेखक एवं व्यवसायी स्टेफेन कोभेले एकपटक भनेका थिए, ‘पहिले बुझ्नका लागि हेर, त्यसपछि मात्र बुझ ।’ यस्तोमा हामी सोच्न सक्छौं, हो यो भन्नलाई त सजिलो छ नि तर यो त्यति अप्ठ्यारो पनि छैन जति हामी सोच्ने गछौं । अर्को व्यक्तिको विचार बुझ्नका लागि पहिले आफूमा भएको रिसलाई त्यागौं अरुको कुरा सुनौं, उसले के अनुभव गरेको छ भन्ने बुझौं त्यसपछि हामीले शान्ति प्राप्त गर्छौं । हरेक पटक ठीक हुनुभन्दा खुशी हुने कुरालाई प्राथमिकता दिऔं ।

६. आफ्नो दिमागलाई वशमा राखौं ‘कुनै पनि कुराले हामीलाई त्यति असर गर्दैन जति हामीलाई हाम्रो आफ्नो अनियन्त्रित सोचाईले गर्ने गर्दछ ।’ युद्धका मैदानमा सयौं व्यक्तिलाई कैद गर्न सक्ने व्यक्तिभन्दा पनि त्यो व्यक्ति महान् बन्छ जसले आफ्नो विचारहरुलाई आफ्नो वशमा राख्न सक्छ । हाम्रो विचारहरुलाई हामीले समुद्रको छाल जस्तो गरी व्यवहार गर्न दिनुहुन्न । समुद्रका छालहरु शक्तिशाली हुन्छन् र अनियन्त्रित हुन्छन्, हाम्रो वशमा नरहेको विचार पनि त्यस्तै हुन्छ । हामी सोच्न सक्छौं कि म आफ्नो सोचाईलाई कसरी नियन्त्रित गरौं, यो त जति बेला पनि आउन सक्छ । हो तर यो कुरालाई यसप्रकार पनि बुझ्न सकिन्छ । ‘हामी आफ्नो टाउकोमाथि उड्ने चरालाई रोक्न सक्दैनौं, तर त्यो चरालाई आफ्नो टाउकोमा घर बनाउनबाट निश्चय नै रोक्न सक्छौं ।’

७. शान्ति र सौहार्दपूर्ण वातावरणमा बाँचौं विजयी भावले घृणालाई जन्म दिन्छ ।यसले जीवनलाई दुःखमा पु¥याइदिन्छ । हार र जितभन्दा पर रहेमा मात्र खुशी र शान्तिपूर्वक बाँचन सकिन्छ । आफ्नो मनमा जे भेटिन्छ मात्र त्यही खोज्नका लािग बाहिर नहेरौं । कहिलेकाँही हामी यथार्थता र शान्तिबाट पर राख्नका लागि मात्र केही कुरा चाहिरहेका हुन्छौं । शान्ति भनेको कुनै नयाँ जागिर हैन, शान्ति आनन्द भनेको नयाँ घर वा नयाँ गाडी हैन, न त नयाँ वैवाहिक सम्बन्ध नै हो । सुख र शान्ति एवं आनन्द भन्ने कुरा आफैभित्र रहने कुरा हो ।

८. कृतज्ञ बनौं ‘स्वास्थ्य भनेको सबैभन्दा ठूलो उपहार होे, सन्तुष्टि सबैभन्दा ठूलो धन हो ।’ सधैं सम्झौं, जीवनमा सधैं केही न केही हुन्छ जसका लागि हामी कृतज्ञ बन्नुपर्छ । हिजो राती निदाएका सबैजनाले आजको बिहान देख्न पाएका हुँदैनन् । त्यस्तै धेरैजना आज कुनै न कुनै रोगबाट लडिरहेका हुन सक्छन् । त्यसैले जीवनमा सधै केही न केही हुन्छ जसका लागि हामीले आफूलाई कृतज्ञ बनाइराख्नुपर्छ । ठूलो हृदयले नै हामीलाई ठूलो बनाउँछ ।

९. हामीले जानेको कुरामा सधैं सत्य बनौं ‘जसरी कुनै ठूलो पत्थरलाई हावाले उडाउन सक्दैन, त्यस्तै ज्ञानी व्यक्ति प्रशंसा या आरोपले हराउँदैन ।’ हामीलाई धेरै कुरा थाहा हुन्छ, तर हामीले सधैं हामीलाई थाहा भएकै कुरा गर्दैनौं । यदि हामी लड्यौं भने हामीले हामीलाई के गर्ने थाहा नभएर लडेका हुँदैनौं यो यसकारण हुन्छ किनकी हामीले त्यो काम गरेनौं जुन हामीलाई थाहा थियो हामीले गर्नुपथ्र्यो । आफूप्रति सधैं सत्य रहौं ।

१०. खुशी बाँडौं ‘एउटा मैनबत्तीबाट हजारौं मैनबत्तीहरु बाल्न सकिन्छ, र यसबाट त्यो मैनबत्तीको जीवन छोटो हुँदेन । खुशी पनि बाँडेर थोरै हुँदैन, घट्दैन ।’ यो साँचो कुरा हो, खुशी भनेको कुरा कहिल्यै पनि बाँडेर कम हुँदैन तर झन् बढ्न पुग्छ जब बाँडिन्छ । आफ्नो खुशी अरुको अगाडि नलुकाऔं, खुशी बाँडौं र आफ्नो वरपरको वातावरणलाई अझ राम्रो बनाऔं ।

Image may contain: outdoor

Image may contain: plant, nature and outdoor

Image may contain: tree, plant, outdoor and nature

Image may contain: flower, plant, outdoor and nature

Image may contain: outdoor

Image may contain: outdoor and nature

Image may contain: plant, flower, outdoor and nature

Image may contain: plant and outdoor

अरुको कुरा सुनौं, उसले के अनुभव गरेको छ भन्ने बुझौं त्यसपछि हामीले शान्ति प्राप्त गर्छौं । हरेक पटक ठीक हुनुभन्दा खुशी हुने कुरालाई प्राथमिकता दिऔं । ६. आफ्नो दिमागलाई वशमा राखौं ‘कुनै पनि कुराले हामीलाई त्यति असर गर्दैन जति हामीलाई हाम्रो आफ्नो अनियन्त्रित सोचाईले गर्ने गर्दछ ।’ युद्धका मैदानमा सयौं व्यक्तिलाई कैद गर्न सक्ने व्यक्तिभन्दा पनि त्यो व्यक्ति महान् बन्छ जसले आफ्नो विचारहरुलाई आफ्नो वशमा राख्न सक्छ । हाम्रो विचारहरुलाई हामीले समुद्रको छाल जस्तो गरी व्यवहार गर्न दिनुहुन्न । समुद्रका छालहरु शक्तिशाली हुन्छन् र अनियन्त्रित हुन्छन्, हाम्रो वशमा नरहेको विचार पनि त्यस्तै हुन्छ । हामी सोच्न सक्छौं कि म आफ्नो सोचाईलाई कसरी नियन्त्रित गरौं, यो त जति बेला पनि आउन सक्छ । हो तर यो कुरालाई यसप्रकार पनि बुझ्न सकिन्छ । ‘हामी आफ्नो टाउकोमाथि उड्ने चरालाई रोक्न सक्दैनौं, तर त्यो चरालाई आफ्नो टाउकोमा घर बनाउनबाट निश्चय नै रोक्न सक्छौं ।’ ७. शान्ति र सौहार्दपूर्ण वातावरणमा बाँचौं विजयी भावले घृणालाई जन्म दिन्छ । यसले जीवनलाई दुःखमा पु¥याइदिन्छ । हार र जितभन्दा पर रहेमा मात्र खुशी र शान्तिपूर्वक बाँचन सकिन्छ ।

आफ्नो मनमा जे भेटिन्छ मात्र त्यही खोज्नका लािग बाहिर नहेरौं । कहिलेकाँही हामी यथार्थता र शान्तिबाट पर राख्नका लागि मात्र केही कुरा चाहिरहेका हुन्छौं । शान्ति भनेको कुनै नयाँ जागिर हैन, शान्ति आनन्द भनेको नयाँ घर वा नयाँ गाडी हैन, न त नयाँ वैवाहिक सम्बन्ध नै हो । सुख र शान्ति एवं आनन्द भन्ने कुरा आफैभित्र रहने कुरा हो । ८. कृतज्ञ बनौं ‘स्वास्थ्य भनेको सबैभन्दा ठूलो उपहार होे, सन्तुष्टि सबैभन्दा ठूलो धन हो ।’ सधैं सम्झौं, जीवनमा सधैं केही न केही हुन्छ जसका लागि हामी कृतज्ञ बन्नुपर्छ ।

हिजो राती निदाएका सबैजनाले आजको बिहान देख्न पाएका हुँदैनन् । त्यस्तै धेरैजना आज कुनै न कुनै रोगबाट लडिरहेका हुन सक्छन् । त्यसैले जीवनमा सधै केही न केही हुन्छ जसका लागि हामीले आफूलाई कृतज्ञ बनाइराख्नुपर्छ । ठूलो हृदयले नै हामीलाई ठूलो बनाउँछ । ९. हामीले जानेको कुरामा सधैं सत्य बनौं ‘जसरी कुनै ठूलो पत्थरलाई हावाले उडाउन सक्दैन, त्यस्तै ज्ञानी व्यक्ति प्रशंसा या आरोपले हराउँदैन ।’ हामीलाई धेरै कुरा थाहा हुन्छ, तर हामीले सधैं हामीलाई थाहा भएकै कुरा गर्दैनौं । यदि हामी लड्यौं भने हामीले हामीलाई के गर्ने थाहा नभएर लडेका हुँदैनौं यो यसकारण हुन्छ किनकी हामीले त्यो काम गरेनौं जुन हामीलाई थाहा थियो हामीले गर्नुपथ्र्यो ।

आफूप्रति सधैं सत्य रहौं । १०. खुशी बाँडौं ‘एउटा मैनबत्तीबाट हजारौं मैनबत्तीहरु बाल्न सकिन्छ, र यसबाट त्यो मैनबत्तीको जीवन छोटो हुँदेन । खुशी पनि बाँडेर थोरै हुँदैन, घट्दैन ।’ यो साँचो कुरा हो, खुशी भनेको कुरा कहिल्यै पनि बाँडेर कम हुँदैन तर झन् बढ्न पुग्छ जब बाँडिन्छ । आफ्नो खुशी अरुको अगाडि नलुकाऔं, खुशी बाँडौं र आफ्नो वरपरको वातावरणलाई अझ राम्रो बनाऔं ।

 

Similiar Post