एकैसाथ देखिए रेखा ,शिल्पा र छबी ! रेखाले छविलाई हात समातेर तानेर फोटो खिचम भनेपछि …. (भिडियो)

मंगलम्’मा शिल्पा पोखरेल र पुष्पल खड्काको अभिनय रहेको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु…’ बोलको गीत हिट भइसकेको छ । चलचित्र भने कस्तो चल्छ त्यो भने हेर्न बाँकी रहेको छ ।यो पनि पद्नुहोस

महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

हाम्रोदेश बाट साभार

प्रचण्ड पुत्र प्रकाश दाहाल भन्छन्ः बिना मगरलाई कान्छी बनाउनु मेरो गल्ती, तर…

प्रकाशले बिना आफ्नी श्रीमती र प्रचण्डकी बुहारीका कारणले मात्र उम्मेदवार नबनेको भन्दै उनको राजनीतिमा बीसौं वर्षको योगदानको कदर गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले बिनालाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्नु सरासर गलत भएको उल्ल्ेख गरेका छन् । बिना ०५४ सालदेखि पार्टीमा सक्रिय रहेको र २७ महिनासम्म नेपाली सेनाले ब्यारेकमा बेपत्ता पारेको भन्दै बचाउ गरेका छन् । ‘जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्ने प्रयत्न गरिन्छ, त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्वविय’ सभापति प्रचण्डको परिवार भएको हुँदा बनाइएको थियो ?’, प्रकाशले श्रीमतीको बचाउ गर्दै भनेका छन् ।

बिना मगर आफैंमा स्थापित नेतृ भएको दाबी गर्दै हाल पार्टीभित्रैका कतिपय उम्मेदवार बिना राजनीतिमा लाग्ने बेलामा १÷२ कक्षामा पढ्दै गरेको टिप्पणी गरेका छन् । बिनाको इतिहास आफ्नो परिवारसँग जोडिनुभन्दा २ दशक पहिलादेखि कायम रहेको भन्दै प्रकाशले त्यसलाई नजरअन्दाज नगर्न भनेका छन् । प्रकाशले बरु प्रचण्ड परिवारको सदस्य भएका कारण बिनालाई घाटा लागेको जिकिर गरेका छन् । ‘प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनीतिक जीवन प्रचण्ड जोडिँदा र प्रचण्ड परिवार जोडिँदा उनलाई घाटा भएको छ । उनको इतिहासको नजरअन्दाज गरिएको छ । परिवारपरिवार भनेर सबैलाई एउटै आँखाबाट नहेरौं’ प्रकाशले भनेका छन् ।

यस्तै प्रकाशले छोरा र बुहारी दुवैलाई प्रत्यक्ष र समानुपाकित सांसदको उम्मेदवार बनाएको भन्दै विरोध नगर्न आग्रह गरेका छन् । प्रकाशले आफूले ११ कक्षा पास गरेपछि ०५७ सालबाट पार्टीमा काम गर्दै आएको र हालसम्म कुनै पदका लागि प्रतिस्पर्धामा नरहेको दाबी गरेका छन् । उनले अहिलेसम्म परिवार र व्यक्तिगत स्वार्थ केही नखोजेको जिकिर गरे । यद्यपि बिना मगरसँग बहुविवाह गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । आफूले त्यस कमजोरी बापत पार्टी विधानअनुसार कारबाही भोगिसकेको तर्क गरेका छन् । ‘हो बीचमा मेरो केही प्राविधिक कमजोरी भयो र पार्टी विधानअनुसार कारबाही ब्यहोरें । अन्यथा केही छैन’, उनले भनेका छन् । काठमांडू टुडे ।

निसन्तानको लागि सन्तान जन्माउने र वरबघु जुराउन नसकेको लागि मिलाईदिने अलौकिन स्थान ! जानकारी लिनुहोस>>
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

हाम्रोदेश बाट साभार

प्रचण्ड पुत्र प्रकाश दाहाल भन्छन्ः बिना मगरलाई कान्छी बनाउनु मेरो गल्ती, तर…

प्रकाशले बिना आफ्नी श्रीमती र प्रचण्डकी बुहारीका कारणले मात्र उम्मेदवार नबनेको भन्दै उनको राजनीतिमा बीसौं वर्षको योगदानको कदर गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले बिनालाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्नु सरासर गलत भएको उल्ल्ेख गरेका छन् । बिना ०५४ सालदेखि पार्टीमा सक्रिय रहेको र २७ महिनासम्म नेपाली सेनाले ब्यारेकमा बेपत्ता पारेको भन्दै बचाउ गरेका छन् । ‘जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्ने प्रयत्न गरिन्छ, त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्वविय’ सभापति प्रचण्डको परिवार भएको हुँदा बनाइएको थियो ?’, प्रकाशले श्रीमतीको बचाउ गर्दै भनेका छन् ।

बिना मगर आफैंमा स्थापित नेतृ भएको दाबी गर्दै हाल पार्टीभित्रैका कतिपय उम्मेदवार बिना राजनीतिमा लाग्ने बेलामा १÷२ कक्षामा पढ्दै गरेको टिप्पणी गरेका छन् । बिनाको इतिहास आफ्नो परिवारसँग जोडिनुभन्दा २ दशक पहिलादेखि कायम रहेको भन्दै प्रकाशले त्यसलाई नजरअन्दाज नगर्न भनेका छन् । प्रकाशले बरु प्रचण्ड परिवारको सदस्य भएका कारण बिनालाई घाटा लागेको जिकिर गरेका छन् । ‘प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनीतिक जीवन प्रचण्ड जोडिँदा र प्रचण्ड परिवार जोडिँदा उनलाई घाटा भएको छ । उनको इतिहासको नजरअन्दाज गरिएको छ । परिवारपरिवार भनेर सबैलाई एउटै आँखाबाट नहेरौं’ प्रकाशले भनेका छन् ।

यस्तै प्रकाशले छोरा र बुहारी दुवैलाई प्रत्यक्ष र समानुपाकित सांसदको उम्मेदवार बनाएको भन्दै विरोध नगर्न आग्रह गरेका छन् । प्रकाशले आफूले ११ कक्षा पास गरेपछि ०५७ सालबाट पार्टीमा काम गर्दै आएको र हालसम्म कुनै पदका लागि प्रतिस्पर्धामा नरहेको दाबी गरेका छन् । उनले अहिलेसम्म परिवार र व्यक्तिगत स्वार्थ केही नखोजेको जिकिर गरे । यद्यपि बिना मगरसँग बहुविवाह गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । आफूले त्यस कमजोरी बापत पार्टी विधानअनुसार कारबाही भोगिसकेको तर्क गरेका छन् । ‘हो बीचमा मेरो केही प्राविधिक कमजोरी भयो र पार्टी विधानअनुसार कारबाही ब्यहोरें । अन्यथा केही छैन’, उनले भनेका छन् । काठमांडू टुडे ।Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things out that you would not have understood without the distance traveling can give you. We all have crazy schedules, work and a family to take care of, going away alone or with some friends can give you distance and perhaps even make you realize how important these people are for you. Like the saying says: we never know what we have until we lose it.
Another great benefit is the relaxation you get to do. It’s nice to live life to its fullest and enjoy a stress free time with yourself. Going on vacation lets us recharge our “batteries” by disconnecting us from our regular life. When we come back we feel invigorated and we are happy to be back in our day to day routine. It’s a very good stress remover that has a lot more to give than most people are willing to accept.
Traveling increases our knowledge and widens our perspective. To view new customs, different ways of living is fantastic for the mind. It gives us a new perspective about life and especially our life, it can help us change some of our habits or even create new ones. When I travel I usually make it a point to try new food, some cultures don’t have fries in their diet and they are all skinny, others use spices to give taste and not oils or fats. Discovering different values and ways to get by in life is really interesting. You also need to visit exotic new places and discover what this wonderful world has to offer.

Similiar Post