रोचक खबर

-आरके ज्वेलर्सबाट सुन र हिराका गहना जफत

-आरके ज्वेलर्सबाट सुन र हिराका गहना जफत

Posted in रोचक खबर
काठमाडौँः साढे ३३ किलो सुुन तस्करी प्रकरणमा राजधानीको न्यूरोडस्थित आरके ज्वेलर्समा गृहमन्त्रालयबाट गठित छानबिन समितिले छापा मारेर सुुनका गरगहनालाई लगेको छ। गृहमन्त्रालयको छानबिन समितिले आरके ज्वेलर्समा छापा मारेपछि बरामद गरिएका गहना सिलबन्दी गरेर लगेको हो । न्यूरोड र दरबारमार्गस्थित आरके ज्वेलर्समा छानबिन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले सोमबार दिउँसो दुुवै पसलमा छापा मारेर सुुन तथा हिराकासहित गरगहना जफत गरेको हो । Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things out that you would not have understood without the distance traveling can give you. We all have crazy schedules, work and a family to take care of, going away alone or with some friends ca
कुन बार कुन काम सुरु गर्दा गर्न लागेको काम सफल हुन्छ ? पढ्नुहोस्

कुन बार कुन काम सुरु गर्दा गर्न लागेको काम सफल हुन्छ ? पढ्नुहोस्

Posted in राशिफल, रोचक खबर
तपाई कुनै काम गर्दै हुनुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् । तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ आइतबार: आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन(बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ । सोमबार: यज्ञ गर्नु गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ , मंगलबार: यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , स
टुहुरी बालिकाले ‘नरुनुस् न आमा, नरुनुस् न दादा’ भन्दा थामिएनन् कसैका आँसु

टुहुरी बालिकाले ‘नरुनुस् न आमा, नरुनुस् न दादा’ भन्दा थामिएनन् कसैका आँसु

Posted in रोचक खबर
भक्तपुर, जेठ ९ – ‘नरुनुस् न आमा, नरुनुस न दादा ।’ स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा रुँदै गरेका आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिषरमा झुम्मिएकाहरुको आँखा रसाएका थिए । लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरेलाई बिहान खाना खुवाएर पठाएकी आमा र होस्टेलमा बसेर पढ्दै गरेको भाइको मृत्युले आहत भएकी उनी स्कुलबाटै अस्पताल आएर रुदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन । काभ्रेको साँगाबाट बुधबार करिब १२ः३० बजे तिब्र गतिमा आएको बा ३ ख ६६७४ नम्बरको टिपरले अरनिको राजमार्गखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका ९ पलासेमा बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घट्नास्थलमै विभत्स तरिकाले ज्यान गएको थियो । घटनामा मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा
दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित

दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित

Posted in रोचक खबर
९ जेठ, काठमाडौं । दुबईको एक कफी सपमा कार्यरत एक नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर -करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् ।उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए । दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले नगदसहितको झोला भेटेपछि मिरनले तत्कालै सुरक्षाकर्मी र म्यानेजरलाई जानकारी दिएका थिए । त्यसपछि उनीहरुले दुबई पुलिसलाई खबर गरेका थिए । प्रहरीले उक्त झोला पर्यटक भिसामा आएका ब्यक्तिले छाडेको बताएको छ । ‘मिरनले फेला पारेको झोलामा १ लाख १८ हजार डलर नगद र केही पासपोर्टहरु थियो, उनले यसलाई अल वषर्ा स्टेसनमा बुझाएका छन्’ दुबई पुलिसका नायव निर्देशक अकिल मुहम्मदले भनेका छन् ।
जानकारी यी राशि हुने महिलाहरु धेरै कामुक हुन्छन !! पुरा पढनुहोस

जानकारी यी राशि हुने महिलाहरु धेरै कामुक हुन्छन !! पुरा पढनुहोस

Posted in रोचक खबर
हामी सबैलाई थाहा छ कि एक व्यक्ति अर्काे भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक–फरक हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई मखमली, सयपत्री, गुराँस आदि । कसैलाई नुनिलो बढी खान मनपर्छ भने कोही गुलियोको भोको हुन्छन्, कोहि अमिलोका पारखी पनि हुन्छन् । हो, यस्तै यौनका मामलामा पनि मानिसहरुमा अनेक गुण र व्यवहार पाइन्छ । कोही शारीरिक सम्बन्ध भनेपछि हुरुक्क हुन्छन् भने कोही यसलाई खासै वास्ता गर्देनन् । कोही अनेर प्रकार आइटम प्रयोग गर्न रुचाउँछन् भने कोही पुरानै परम्परागत तरिका प्रयोग गर्दछन् । कसैलाई दिनभरी कामुक कुराकानी गर्न रुची हुन्छ भने कोही यसमा रुची देखाउँदैनन् । आखिर यस्तो किन हुन्छ ? ज्योतिषशास्त्र भन्छ, मानिसमा यौनिक व्यबहार फरक हुनुको कारण राशी हो । आउनुहोस् हेरौ ज्योतिषशास्त्र अनुसार कुन राशीका मनिसको सेक्स जीवन कस्तो हुन्छ । मेष राशिका मान्छे छिट्टै आवेशमा मेष राशिका मा
गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता!

गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता!

Posted in रोचक खबर
काठमाडौं। त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन्। गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन्। तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन। गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता/कार्यकर्तासम्म पुगेको थियो। कारोबार दैनिकबाट Read this one important healt
नेपालीको इमान्दारिता अझै मरेको छैन, मिरण कार्कीले राखे दुबईमा इमान्दारिता पुलिसबाट ठुलो सम्मान …

नेपालीको इमान्दारिता अझै मरेको छैन, मिरण कार्कीले राखे दुबईमा इमान्दारिता पुलिसबाट ठुलो सम्मान …

Posted in रोचक खबर
दुबई | दुबई स्थित एक रेस्तुरा (क्याफे) मा काम गने नेपालीको नाम यतिबेला खाडीमा निक्कै चर्च्चा छ | उनले गरेको इमान्दारीताको कदर पुरा दुबईमा मात्र सिमित नभई सार गल्फमा राता-रात फैलियो | करण थियो एक नेपालीको इमान्दारिताको |दुबई स्थित खलिजटाइम्स मा खबर छ | मिरण कार्की जो पेसाले दुवई रेस्टुरेन्ट कामदार हुन् , उनले मेई २२ तारिक पहिले आफुले काम गर्दै आइरहेको रेस्टुरेन्टमा अमेरिकन डलर १ लाख १८ हजार (नेरु १ करोड ९६लाख) रकम रहेको एउटा ब्याग फेला पारे , उनले ब्यागमा पैसा मात्र होइन पासपोर्ट बैंककार्डहरु लागायत महत्वो पूर्ण कागजात समेत फेला पारे | अतिक धेरै पैसा मिरणले सायद आफ्नो जिन्दगीमा पहिलो पल्ट देखेका थिय तर उनलाई कुनै लालच लागेन उनले आफ्नो र एक नेपालीको इमान्दारितालाई भुलेनन् | उनले ब्यागमा रहेको पासपोर्ट हेरे जो एक बिदेशी नागरिकको थियो| इमिरेट्स मलको रेस्टुराँमा फेला परेको उक्त ब्याग सम्ब
बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण !

बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण !

Posted in रोचक खबर
बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण ! बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण ! बिहे पछि एउटा नयाँ जिन्दगी सुरु हुन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो, हेर्नुस यस्तो छ कारण धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? यो कुरा यहाँ भनिनेछ । एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ । एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुनेर तपाइँको होश उड्छ । यो सर्वे यु
यी २० मन्त्रहरू अपनाउनुहोस जिवनमा कहिले पनि असफल बन्नु हुन्न(जनचेतनाको लागी सेयर गर्नुहोस)

यी २० मन्त्रहरू अपनाउनुहोस जिवनमा कहिले पनि असफल बन्नु हुन्न(जनचेतनाको लागी सेयर गर्नुहोस)

Posted in रोचक खबर
सफलताको लागि 20 मन्त्र : 1. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस 2. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस 3. आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस 4. कसैको सपनामाथी नहाँस्नुस 5. तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुस 6. हरेकदिन हुनसक्छ भने उदाउदै गरेको शुर्यलाई हेर्नुस 7. अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुस 8. कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुस 9. ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुस 10. ईश्वरमाथी पूरा भरोसा राख्नुस 11. प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस 12. आफ्नो कामसित मतलब राख्नुस 13. समय धेरै मुल्यवान छ त्यसैले यसको फाल्तु खर्च नगर्नुस 14. जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुस 15. खराबी कसैलाई पनि नगर्नुस किनकी खरावी डुङ्गामा प्वाल समान हो यसले पुरै डुङ्गा डुबाइदिन्छ 16. हमेशा सकारात्मक सोच राख
गोरेको बयान : ‘म भन्दा माथि काम गर्ने अरु नै छन्, एसएसपी श्याम खत्रीलाई पक्रनुस्, सबै खुल्छ’

गोरेको बयान : ‘म भन्दा माथि काम गर्ने अरु नै छन्, एसएसपी श्याम खत्रीलाई पक्रनुस्, सबै खुल्छ’

Posted in रोचक खबर
काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले बाहिर आए जस्तो आफू ठुलो सुन तस्कर नभएको बताएका छन्। मङ्गलवार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने अघि लिएको बयानमा आफू भन्दा ठुलो सुन तस्कर अरू नै भएको गोरेले बताएका हुन् । छानबिन समितिसँगको बयानमा गोरेले आफू भन्दा पनि मुख्य मान्छे अरू नै रहेको बताएका छन् । अफुले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने काम मात्रै गरेको बताएका छन् । गोरेले बयानमा भनेका छन् – ‘मेरा बारेमात्र धेरै कुरा आए। मलाई मुख्य मान्छे भनिएको छ, म नै ठुलो मान्छे होइन, मभन्दा माथि काम गर्ने अरू पनि छन्। उनीहरूको बारेमा पनि खोल्नु पर्छ।’ गोरेले बयानको प्रारम्भिक चरणमा नै एसएसपी श्याम खत्रीलाई पोलेका छन् । गोरेका अनुसार एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो कनेक्सस खुल्ने बताएका छन् । सुन