अन्तररास्ट्रिय समाचार

बाहिरबाट पैसा आउदै छ भने खुसिको खबर: अझै उकालो लाग्यो विदेशी मुद्राको विनियम दर! हेर्नुहोस् आजको विनियम दर(सुचिसहित)

बाहिरबाट पैसा आउदै छ भने खुसिको खबर: अझै उकालो लाग्यो विदेशी मुद्राको विनियम दर! हेर्नुहोस् आजको विनियम दर(सुचिसहित)

Posted in अन्तररास्ट्रिय समाचार
काठमाडौं । आज मिति २०७५ साल जेष्ठ ८ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा रहेको छ । – कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा – युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ पैसा – मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र विक्रिदर २७ रुपैयाँ ४६ – कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा – एक कुवेती दिनारको एकको खरिददर ३ सय ५९ रुपैयाँ ६४ पैसा विक्रिदर ३ सय ६१ रुपैयाँ ६२ पैसा – एक बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ४६ नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ। हेर्नुस्
सिमनामा सशस्त्र प्रहरीलाई फेरी मिल्यो निकै ठुलो सफलता….पुरा बिवरण हेर्नुहोस्

सिमनामा सशस्त्र प्रहरीलाई फेरी मिल्यो निकै ठुलो सफलता….पुरा बिवरण हेर्नुहोस्

Posted in अन्तररास्ट्रिय समाचार
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट सशस्त्र प्रहरीले ठुलो परिणामको मदिरा बरामद गरेको छ ।नेपालबाट भारततर्फ Br 38 D 7571 नम्बरको बोलेरोमा लाग्दै गरेको मदिरा बिओपी सशस्त्र भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको गस्ती टोलिले बरामद गरेको हो । दसगजा क्षेत्र हुँदा भारततर्फ लाग्दै गर्दा गस्ती टोलिले उमंग मदिरा ४९ कार्टुन २४ हजार ५ सय सहित भारतीय १५ लाख मुल्य बराबरको बोलेरो नियन्त्रणमा लिई सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको बिओपी भाण्टावारीले जनाएको छ । गस्ती टोलिलाई देखेपछि बोलेरो चालक गाडी छाडेर भागेका थिए । भारतीय नम्बरको बोलेरो सहित बरामद मदिराको भन्सार मुल्य १५ लाख २४ हजार ५ सय मुल्यांकन गरिएको बिओपी भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराईले जानकारी दिए । भारतको बिहार राज्यमा त्यहाँका राज्य सरकारले मदिरा पुर्ण रूपमा प्रतिबन्ध लगाएपछि पछिल्लो एक वर्ष
विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा!

विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा!

Posted in अन्तररास्ट्रिय समाचार
हवाना, क्युवा, क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ । क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको बताइएको छ । विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । विमान हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो । क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो । विमानमा दुई अजेन्टिनी
उड्ने बित्तिकै बिमान आकाश बाट झरेर बाँजो जमिनमा बजारिन पुग्यो

उड्ने बित्तिकै बिमान आकाश बाट झरेर बाँजो जमिनमा बजारिन पुग्यो

Posted in अन्तररास्ट्रिय समाचार
हवाना – ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् । मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ । उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर जिवीत ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन। जिवीत तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो । जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही
Breaking: भारतीय सेनासँग सिमा क्षेत्रमा गाेली हानाहान, दुवै देशका ५ शैनिकसहित ९ जनाको मृत्यु

Breaking: भारतीय सेनासँग सिमा क्षेत्रमा गाेली हानाहान, दुवै देशका ५ शैनिकसहित ९ जनाको मृत्यु

Posted in अन्तररास्ट्रिय समाचार
जेठ ५, काठमाडौं । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको र ४ जना जवान मारिएको बताएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले तीन दिनयता लगातार सीमा क्षेत्रमा गोलीबारी गरिरहेको जनाएको छ । सन् २००३ मा भारत पाकिस्तानबीच संघर्षविरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ । रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम
बैदेशिक रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकीयो

बैदेशिक रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकीयो

Posted in अन्तररास्ट्रिय समाचार
काठमाडौं । तत्काललाई नेपाली कामदार मलेशियामा बैदेशिक रोजगारीको लागि जान नपाउने भएका छन् । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको कारण यो प्रकृया बन्द गरिएको हो । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गरएका हुन् ।माइग्राम्स र बायोमेट्रिक बन्द भएसँगै तत्कालका लागि मलेसियामा कामका लागि जाने प्रक्रिया रोकिएको छ । अब नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका छन् । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि अवैधानिक रुपमा लादिएका सबै सिन्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबावमा पार्ने गरी परीक्षण रोकेका हुन् । श्रम मन्त्रालयलै गैरकानुनी रुपमा कामदारमाथि आर्थिक भार हुने गरी शुल्क उठाउने संस्
भारत र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा भिडन्त, ९ जनाको मृत्यु

भारत र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा भिडन्त, ९ जनाको मृत्यु

Posted in अन्तररास्ट्रिय समाचार
बिबिसी काठमाण्डौं । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको र ४ जना जवान मारिएको बताएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले तीन दिनयता लगातार सीमा क्षेत्रमा गोलीबारी गरिरहेको जनाएको छ । सन् २००३ मा भारत पाकिस्तानबीच संघर्षविरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ ।रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम’
माओबादी एमाले एक भयकै दिन चीनको यो कस्तो सरप्राइज ? सारा खुशियाली

माओबादी एमाले एक भयकै दिन चीनको यो कस्तो सरप्राइज ? सारा खुशियाली

Posted in अन्तररास्ट्रिय समाचार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन्।बुधबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँग नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए। उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग (ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताए। उनले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्दै उर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे। उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको अवगत गराउँदै व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने सुझाव दिए। चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ
नेपाल–भारत १७०० किलोमिटर सीमानामा १२ फिट अग्लो पर्खाल लगाउने-शेयर गर्न नभुल्नुहोला

नेपाल–भारत १७०० किलोमिटर सीमानामा १२ फिट अग्लो पर्खाल लगाउने-शेयर गर्न नभुल्नुहोला

Posted in अन्तररास्ट्रिय समाचार
नेपाल–भारत १७०० किलोमिटर सीमानामा १२ फिट अग्लो पर्खाल लगाउने-शेयर गर्न नभुल्नुहोला सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं मार्फतश्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूजिल्ला प्रशासन कार्यालय खाँदवारी, संखुवासभा । विषय : — ज्ञापनपत्र । जनताद्वारा निर्वाचित सम्विधानसभामार्फत जारी भएको सम्विधान लागू भएयता सशस्त्र द्वन्द्वबाट थङ्थिलो भएको देशमा तराईवासी नेपाली जनताको अधिकारका लागि भन्ने तथाकथित मुद्दा सिर्जना गरेर नेपाली जनताको नाममा भारतले नेपाली जनतालाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा नाकाबन्दी गरेकाले नेपाली जनता भारतीय नाकाबन्दीबाट पटक पटक आक्रान्त बनेको जगजाहेर नै छ । खुला सिमाना, तीनतिरबाट घेरिएको, विकट भौगोलिक बनोट, निष्कपट र मित्रवत व्यवहार गर्ने, सबैलाई पूर्ण विश्वास गरिहाल्ने चरित्र भएका नेपाली जनताको सोझोपनको फाईदा उठाउन शक्ति र
रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य निरन्तर बढ्यो, थाहा पाउनुहोस् आजको विनिमय दर

रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य निरन्तर बढ्यो, थाहा पाउनुहोस् आजको विनिमय दर

Posted in अन्तररास्ट्रिय समाचार
रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मंगलबार पनि बढेको रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बुधबार पनि बढेको हो । जसमध्य बढेको मूल्य एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ र विक्रिदर २ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा तोके