रास्ट्रीय समाचार

भारतमा यस्तो गर्दैछन्- दरबार हत्याकाण्डमा मारिएकी श्रुतीका १९ बर्षिय छोरीहरू

भारतमा यस्तो गर्दैछन्- दरबार हत्याकाण्डमा मारिएकी श्रुतीका १९ बर्षिय छोरीहरू

Posted in रास्ट्रीय समाचार
भारतमा यस्तो गर्दैछन्- दरबार हत्याकाण्डमा मारिएकी श्रुतीका १९ बर्षिय छोरीहरूकाठमाडौं : दरबारको शान, सौकत र शासन त्यसै दिन ढलेको थियो, जुन दिन कहालीलाग्दो दरबार हत्याकाण्ड भयो । गीत बदलियो, रीत बदलियो । विगत परिमार्जित भएर वर्तमान फरक देखियो । सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व. अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश । ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’, गणतन्त्र नेपालले उत्पादन गरेको राष्ट्रगानसहित उनीहरूले सम्झिने गरेका छन्, आमा श्रुति । नारायणहिटी राजदरबारबाट संग्राहलय बनेपनि त्यसभित्रका सम्झनाहरू ताजै छन् जहाँ १९ जेठ, २०५८ मा हत्याकाण्ड भयो र उनीहरूले गुमाए मावलीका हजुरबुवा तत्कालिन राजा वीरेन्द्रदेखि हजुरआमा ऐश्
पार्टी एकता घोषणा गर्दा किन भक्कानिए प्रचण्ड ? बोल्न सकेनन् गाला अबरुद्ध भएपछि…

पार्टी एकता घोषणा गर्दा किन भक्कानिए प्रचण्ड ? बोल्न सकेनन् गाला अबरुद्ध भएपछि…

Posted in रास्ट्रीय समाचार
पार्टी एकता घोषणा गर्दा किन भक्कानिए प्रचण्ड ? बोल्न सकेनन् गाला अबरुद्ध भएपछि… काठमाडौ – एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्गठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो । एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए । आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए । प्रचण्डले अहिले नेताहरु सांसद र मन्त्री बन्न प्रतिस्पर्धा गर्ने गरेको बताएका छन् । नेकपाको एकता घोषणासभा सम्बोधन गर्दै प्रचण्डले भने ‘पहिला पहिला नेताहरु मर्ने लडाइँमा म पहिला जान पाउ भनेर प्रतिस्पर्धा हुन्थ्यो तर अहिले सांसद, मन्त्री, प्रधानमन्त्री हुनु पर्यो भनेर प
उता ओली सरकारले पार्टी एकता गर्दा यता किन रूहाबासी नेपाली ?के हेर्दै छन सरकार ?किन मौन ?पढ्नुहोस

उता ओली सरकारले पार्टी एकता गर्दा यता किन रूहाबासी नेपाली ?के हेर्दै छन सरकार ?किन मौन ?पढ्नुहोस

Posted in रास्ट्रीय समाचार
उता ओली सरकारले पार्टी एकता गर्दा यता किन रूहाबासी नेपाली ?के हेर्दै छन सरकार ?किन मौन ?पढ्नुहोसआखिर किन यो पापि सरकार मौन छ ? तीनिहरु एकछिन आउदा चिल्ला सडक चाहिने ,यत्रो दुखमा पर्दा वास्ता छैन ,पापि हरु लाइ ,छानबिन होस किन नेपालि आकाश सुरछित छैन ??थोत्रा प्लेन पनि चलाउने अनुमति ,र थोत्रा प्लेन किनेर पाइलट र जनताको ज्यान जोखिम पार्ने कम्पनि लाइ कारबाहि हुनुपर्च दुर्घटनाग्रस्त मकालु एयर का पाइलट+को पाइलट को शब यसरि आयो बोरामा पोको पारेर काठमान्डौ कार्गो प्लेन भयकाले ,पाइलट र को पाइलट मात्र दुर्घटना परेको नसोचेको भयो ,परिवारलाइ धैर्य धारण गर्ने सक्ति मिलोस सरकार खान र जनता लाइ लुट्च मात्र जनताका छोराछोरि ,बाडि मा पर्च ,पहिरोले पुर्च ,भुकम्प आउदा सहयोग आको जस्ता सम्म बेचेर खायो खातो हरुले ,तेत्रो उठेको रकम नै खायो ,सबै बेचेर खायो ,देस बेच्न लायो खुकुरि उदायर ,छ्याप छ्याप काट्नुपर्च अनि
विदेशबाट पैसा पठाउनुहुनेहरुको लागि खुशीको खबर! लगातार बढ्यो बिदेशी मुद्राको विनियम दर!

विदेशबाट पैसा पठाउनुहुनेहरुको लागि खुशीको खबर! लगातार बढ्यो बिदेशी मुद्राको विनियम दर!

Posted in रास्ट्रीय समाचार
विदेशबाट पैसा पठाउनुहुनेहरुको लागि खुशीको खबर! लगातार बढ्यो बिदेशी मुद्राको विनियम दर! विदेशबाट पैसा पठाउनुहुनेहरुको लागि खुशीको खबर! लगातार बढ्यो बिदेशी मुद्राको विनियम दर! (हेर्न Posted on May 16, 2018May 16, 2018 by Nepali Express काठमाडौं । आज मिति २०७५ साल जेष्ठ २ गते नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ । – कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ ०० पैसा – युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा – मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ – कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा – एक कुवेती दिनारको एकको खरिददर ३ सय ५९ रुपैयाँ ९७ पैसा
साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यले सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर

साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यले सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर

Posted in रास्ट्रीय समाचार
चितवन – आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो । आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् । पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ । पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ । सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि आज प्रहरीम
खुलेआम भारतीय सेना नेपाल भित्र्याएको र जनकपुरको साँचो मोदीलाई सुम्पिएको भन्दै नेवि संघले तता

खुलेआम भारतीय सेना नेपाल भित्र्याएको र जनकपुरको साँचो मोदीलाई सुम्पिएको भन्दै नेवि संघले तता

Posted in रास्ट्रीय समाचार
काठमाडौं । भारतीय सेना नेपाल भित्र्याएको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले विरोध गरेको छ । २८ र २९ गते दुई दिने राजकी भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल निम्त्याइएको अवसरमा भारतीय सेनालाई खुलेआम नेपाल आउन दिएको विरोधमा नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले विरोध गरेको हो । मुख्य प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन नेवि संघले केहीबेर अघि त्रिचन्द्र क्याम्पस अगाडि प्रर्दशन गर्दै सडकमा चक्काजाम गरेको हो । मोदी भ्रमणका क्रममा प्रदेश २ मा चरम कुटनीतिक मर्यादा उल्लंघन भएको, जनकपुर उपमहानगरको साँचो मोदीलाई सुम्पिएको लगायतका विषयमा आपत्ति जनाउँदै बिरोध गरकेो हो ।काठमाडौं । भारतीय सेना नेपाल भित्र्याएको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेवि संघले विरोध गरेको छ । २८ र २९ गते दुई दिने राजकी भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल निम्त्याइएको अवसरमा भारतीय
जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?सरकार सामु पुग्नलाई सबैले सेयर गरौँ …

जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?सरकार सामु पुग्नलाई सबैले सेयर गरौँ …

Posted in रास्ट्रीय समाचार
जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?सरकार सामु पुग्नलाई सबैले सेयर गरौँ … जनकपुर – नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् । यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । ‘हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ । तर हाम्रो ज्यानमाथि नै ‘रिस्क’ हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।’ स्थानीय नरेन्द्र यादवले भने । तस्बिर / कमल चौलागाईं https://i0.wp.com/karnalinews.net/wp-content/uploads/2018/05/934B8DCE-A833-4EB3-9B40-A3104FF24090.jpeg?resize=300%2C143 उक्त ठाउँमा भारत र
ढकाल परिवारको संघर्ष र सफलताको कथा: मास्टर्स पढ्ने दिदीबहिनी सेलरोटी बेच्छन (भिडियो सहित)

ढकाल परिवारको संघर्ष र सफलताको कथा: मास्टर्स पढ्ने दिदीबहिनी सेलरोटी बेच्छन (भिडियो सहित)

Posted in रास्ट्रीय समाचार, रोचक खबर
काठमाडौं । अनामनगर स्थित अनिशा खाजा घर निकै चर्चित छ। खाजा घर चर्चित मात्रै हैन ति खाजा घरका परिवार पनि निकै चर्चित नै छन्। स्याङ्गजाबाट ५ रुपैया बोकेर २०४९ सालमा काठमाडौँ छिरेका अमृत ढकाल संघर्ष गर्दा गर्दै अहिले यो परिचय बनाउन सफल भएका छन् । आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने भावना बोकेता अमृतले कहिले विदेशको मोहले छोएन बरु आफ्नै देशमा मेहेनत संघर्ष गर्ने जोस जागर चलाए । काठमाडौँको अनामनगरमा बिगत ६ बर्ष देखि मिठो डेल रोटि बेच्दै आएका छन्। सेल रोटि बेचेरै अहिले पाच जनाको परिवार खुसिका साथ जीवन चलाई रहेका छन् । अमृत ढकालका श्रीमती र तीन जना छोरीहरु छन् । खाजा घरमा काम गर्ने व्यक्ति राखेका छैनन् । किन भने ढकालका छोरीहरु आफै कम गर्ने गर्दछन । ढकालका जेठी छोरी अहिले त्रिचन्द कलेजमा मास्टर्स पहिलो सेमेस्टरमा पढ्दै छिन । माइली छोरी नोबेल कलेजमा बीबीए तेस्रो बर्षमा अध्ययन गर्दै छिन । त्य
नरेन्द्र मोदीले नाकाबन्दीको बारेमा बोल्नु पर्ने र माफी माग्नु पर्नेछ भन्दै रबी लामिछाने लाईभमा आएर यसरी बिरोध जनाए – हेर्नुहोस भिडियो

नरेन्द्र मोदीले नाकाबन्दीको बारेमा बोल्नु पर्ने र माफी माग्नु पर्नेछ भन्दै रबी लामिछाने लाईभमा आएर यसरी बिरोध जनाए – हेर्नुहोस भिडियो

Posted in रास्ट्रीय समाचार
Rabi Lamichhane has came into Facebook live where he shares his view regarding the visit of India's Prime Minister Narendra Modi. He supports on blackout where he does the Facebook Live on darkness which shares that his bitter experience upon India for doing blockade and why Narendra Modi didn't spoke about blockade. Watch what Rabi Lamichhane has shared on his live:Rabi Lamichhane has came into Facebook live where he shares his view regarding the visit of India's Prime Minister Narendra Modi. He supports on blackout where he does the Facebook Live on darkness which shares that his bitter experience upon India for doing blockade and why Narendra Modi didn't spoke about blockade. Watch what Rabi Lamichhane has shared on his live:Rabi Lamichhane has came into Facebook live where he shares hi...
हद पार गरेर जनतालाई दुख दिन थाले विप्लवले, सर्वसाधारण हिँड्ने पुलमा राखिएको बम सेनाले पार्यो निस्क्रिय

हद पार गरेर जनतालाई दुख दिन थाले विप्लवले, सर्वसाधारण हिँड्ने पुलमा राखिएको बम सेनाले पार्यो निस्क्रिय

Posted in रास्ट्रीय समाचार
हद पार गरेर जनतालाई दुख दिन थाले विप्लवले, सर्वसाधारण हिँड्ने पुलमा राखिएको बम सेनाले पार्यो निस्क्रियदमौली – तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले पे्रसर कुकर बम सेनाले निष्क्रिय पारेको बताउनुभयो । बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो । प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उहाँले दिनुभयो । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गर